म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ गीतको म्युजिक भिडियो छायांकन

विकल्प न्युज म्याग्दी, जेठ १ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘भन्दिन म’ लोकगितको म्युजिक भिडियो छायांकन. गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा रहनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियो छायाँकन गरिएको हो । दुई बर्षदेखी सांगितीक क्षेत्रमा लाग्नुभएका रोकाको … Continue reading म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ गीतको म्युजिक भिडियो छायांकन